धेरै युद्धहरू लडेका अनुभवी योद्धा राजा शाऊल, तिनका सेना र दाऊदका दाजुहरू– एलीआब, अबीनादाब र शम्मा पनि परमेश्वरको निन्दा गर्ने गोल्यतलाई देखेर डरले थरथर काँपे । बाहिरी रूपमा कमजोर देखिए तापनि सबैभन्दा Subtitle सुधार ठूलो विश्वास लिएका दाऊदसँग परमेश्वर प्रसन्न हुनुभएजस्तै, अहिले पनि पूर्ण विश्वाससाथ सुसमाचार प्रचार गर्ने परमेश्वरको मण्डलीका सन्तानहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति