‘परिवार चाहिनुको कारण’चाहिँ परमेश्वरको मण्डलीद्वारा सांस्कृतिक मिसनको हिस्साको रूपमा रचिएको तारा-प्रकाश पत्र हो ।
विभिन्न कारणवश एकल परिवारको संख्या बढ्दो छ ।
तैपनि उनीहरूको मनमा परिवार सधैँ रहने भएकोले उनीहरू एकलो छैनन् ।
योचाहिँ केवल एकल परिवारमा लागू हुने कुरा नभएर संसारका सबै जनामा लागू हुने कुरा हो ।
आज पनि हामीहरू एकलो यो संसारलाई जित्दैगरेका मानिसहरूलाई प्रोत्साहन दिन चाहन्छौं ।
‘तपाईंको निम्ति तारा-प्रकाशको एक पङ्क्ति’ भिडियोमा देखा पर्ने बाइबलको पद, प्रकाश ४:११ हो ।
सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।”प्रकाश ४:११
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति