प्रतिस्पर्धाभन्दा सहकारिताद्वारा नवीनता उत्कृष्ट रूपमा हासिल गर्न सकिन्छ भन्ने कुराचाहिँ थाहा भएकै यथार्थता हो ।
के हामीले आफूभन्दा फरक व्यक्तिसँग पनि उत्कृष्ट परिणाम हासिल गर्न सक्छौं होला त ?
अरू व्यक्तिसँग सहकार्य गर्ने सरल तर उत्कृष्ट तरिका हामी यहाँहरूसमक्ष प्रस्तुत गर्दछौं ।
‘तारा-प्रकाशको एक पङ्क्ति’ भिडियोमा आएको बाइबलको पदचाहिँ फिलिप्पी २:२-३ हो ।
“तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर । ... तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान ।” फिलिप्पी २:२-३ हो
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति