आफ्नो जीवनमा नयाँ मौका आउँदा, मानिसहरूले ‘नयाँ म’को सपना बुन्छन्र हरेकले केही न केही गर्ने सङ्कल्प लिन्छन् ।
तर त्यो सङ्कल्पलाई व्यवहारमा लागू गर्नचाहिँ सजिलो हुँदैन । सङ्कल्प लिनको निम्ति यहाँ केही सुझावहरू छन् ।
‘तारा-प्रकाशको एक पङ्क्ति’ भिडियोमा आएको बाइबलको पदचाहिँ याकूब १:२५ हो ।
“तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ, ... काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष् पाउनेछ ।” याकूब १:२५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति