मानिसले आफू मर्नुअघि पूरा गर्न चाहेका कुराहरूको सूचीलाई बकेट लिस्ट भनिन्छ ।
क्याम्पिङ, विदेश भ्रमण र फूड टूरहरू पनि राम्रा त छन् । तैपनि पछुतोविनाको जीवन जिउनको निम्ति
तपाईंको बकेट लिस्टमा ‘यो कुरा’ थप्दा कस्तो छ होला ?
‘तारा-प्रकाशको एक पङ्क्ति’ भिडियोमा आएको बाइबलको पदचाहिँ भजनसंग्रह ९०:१० हो ।
हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने असी पुग्ला । तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ,
किनकि आयुचाहिँ चाँडै बित्छ, र हामी उडिजान्छौं । भजनसंग्रह ९०:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति