सानो असमझदारीले सम्बन्ध तोड्न सक्छ अथवा ठूलो कलह निम्त्याउन सक्छ ।
सत्य कुरा के हो त्यो प्रकट नभएसम्म असमझदारीमा नपर्नुहोला ।
बाहिरी परिस्थितिको आधारमा मात्र निर्णय लिनुभन्दा बरु एक पाइला पछाडि सारेर जाँचबुझ गरिहेर्दा कसो होला ?
असमझदारीको पछाडि लुकिरहेको यथार्थ कुरा प्रकट हुन सक्छ, जसले समझदारीतर्फ मार्गदर्शन गर्न सक्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति