निस्तार-चाडको रोटी र दाखमद्यले येशूज्यूको देह र रगत अर्थात्जीवनको फललाई सङ्केत गर्छ, त्यसैले त्यो खाने र पिउनेहरूलेअसल र खराबको ज्ञान दिने रूखको फल खाएको पापबाटमुक्त भएर अनन्त जीवन पाउँछन् ।
त्यसैकारण २,००० वर्षअघि येशूज्यूले स्थापना गर्नुभएकोपरमेश्वरको मण्डलीमा निस्तार-चाड मानिन्थ्यो ।वर्तमान समयमा आन साङ होङज्यू र माता परमेश्वर वास गर्नुहुनेपरमेश्वरको मण्डलीका सन्तहरूले जीवनको फलको वास्तविकता,नयाँ करार निस्तार-चाड पवित्र रूपले मानिरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति