परमेश्वरले यो पृथ्वीमा छर्नुभएको साँचो बीउ र शैतानले छरेको झूटो बीउलाई छुट्ट्याउनको निम्ति हामीले शबाथ-दिनमा परमेश्वरको आराधना गरिरहेका छौं कि आइतबारको सेवा मानिरहेका छौं भनेर निश्चित गर्नुपर्छ । सातौँ दिन रहेको बाइबलको शबाथ-दिनचाहिँ
पात्रो र शब्दकोशद्वारा हेर्दा ‘शनिबार’ हो ।
परमेश्वरको मण्डलीका सन्तहरूले, आन साङ होङज्यू र माता परमेश्वरले बाइबलद्वारा सिकाउनुभएको साँचो विश्राम र शान्ति दिने पवित्र र आशिषित दिन, शबाथ-दिन पवित्र रूपले मान्दछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति