इजकिएलको पुस्तकमा जीवनको पानीद्वारा धेरै माछाहरू बाँच्नेछन् भनिएको छ, र येशूज्यूले पनि हामीलाई ‘मानिसहरूका मछुवा’ तुल्याउनुभएको छ, त्यसैले परमेश्वरको मण्डलीका सन्तानहरू जीवनको पानीद्वारा धेरै मानिसहरूलाई बचाउने कार्यमा दृढ विश्वास गर्छन् । साथै उनीहरूले स्वर्गीय यरूशलेम माताले प्रदान गर्नुभएको जीवनको पानीलाई सारा संसारमा प्रवाह गरिरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति