शैतानको कार्य र आशिष् पाउने रहस्य प्रकट गरिदिनुभयो]
परमेश्वरले मानव-जातिको आशिष्को निम्ति
व्यवस्था र आज्ञाहरू स्थापना गर्नुभयो ।
तर मानव-जातिलाई आशिष् प्राप्त गर्न
र स्वर्ग-राज्यमा प्रवेश गर्नबाट वञ्चित गर्नको निम्ति
दियाबलसले सामा छऱ्यो ।
तीमध्ये सबैभन्दा उल्लेखनीय उदाहरण नै
आइतबारको सेवा हो । यो मानिसको नियम र अधर्म हो ।
स्वर्ग प्रवेश गर्ने र नगर्ने मानिहरूलाई छुट्ट्याउनुहुन्छ]
हिजोआज असंख्य मण्डलीहरूले पालन गर्ने आइतबारको सेवा,
परमेश्वरको आज्ञा होइन ।
परमेश्वरले दश आज्ञाको चौथो आज्ञामा,
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्नुभयो,
अनि येशूज्यूले आफ्नो आदतअनुसार शबाथ-दिन मान्नुभएर
मानव-जातिलाई उदाहरण देखाइदिनुभयो।
त्यसैले विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूले
शनिबार अर्थात् शबाथ-दिनमा पवित्र आराधना गर्छन् ।
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू ।” प्रस्थान २०:८
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।” मत्ती ७:२१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति