चार्ल्स लिन्डबर्गले ड्यासबोर्ड र अल्टिमिटरविना आन्ध्र महासागर पार गरे ।
पछि गएर तिनले आफ्नो सुस्तताको कारण आफ्नो बुढ्यौली उमेर वा कमजोर शरीर नभएर
असम्भव देखिने कुराहरूलाई प्रयत्न पनि नगरेको मनस्थिति हो भन्ने कुरा महसुस गरे ।
त्यसै गरी प्रभातको शीतजस्ता परमेश्वरको मण्डलीका युवाहरूले चुनौतीपूर्ण मनस्थिति लिएर
आन साङ होङज्यू र माता परमेश्वरको सुसमाचारलाई सारा संसारमा प्रचार गर्ने मिसन पूरा गरिरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति