बाइबलमा गुप्त-मन्न लिएर आउनुहुने व्यक्ति नै
हाम्रा परमेश्वर हुनुहुन्छ भनेर अगमवाणी गरिएको छ ।
अनि गुप्त मन्नचाहिँ नयाँ करार निस्तार-चाडको सत्यता हो भनेर
येशूज्यूले हामीलाई सिकाउनुभएको छ ।
तर धार्मिक अन्धकारको युगमा जीवनका सबै सत्यताहरू लोप भएर मुक्तिको बाटो बन्द भयो ।
त्यसैले येशूज्यू, आन साङ होङज्यूको नाउँमा दोस्रो पल्ट आउनुभएर
नयाँ करार निस्तार-चाड पुनर्स्थापन गर्नुभई परमेश्वरको मण्डलीबाट
सारा संसारमा मुक्तिको कार्य आरम्भ गर्नुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति