येशूज्यूको पहिलो आगमन र दोस्रो आगमन दुवै समयमापरमेश्वरले नयाँ करार निस्तार-चाडद्वारा जीवन दिनुभयो ।
पहिलो आगमनमा उहाँले येशूज्यूको देह र रगतलाई सङ्केत गर्नेनिस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवन दिनुभयो ।त्योजस्तै यो पवित्र आत्माको युगमा ख्रीष्ट आन साङ होङज्यूर स्वर्गीय माताले नयाँ करार निस्तार-चाड मान्नेहरूलाईअनन्त जीवन दिने प्रतिज्ञा गर्नुभएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति