वर्तमान युगमा मानव-जातिलाईनयाँ करार निस्तार-चाड प्रदान गर्नुभएका व्यक्तिआन साङ होङज्यू हुनुहुन्छ ।
येशूज्यूले पहिलो आगमनको समयमा उहाँको देह र रगत खान र पिउनेनयाँ करार निस्तार-चाडद्वारा मुक्ति दिनुभयो ।तर अन्धकारको युगमा शैतानले जीवनको सत्यता कुल्चीमिल्ची गरेरनष्ट गर्नेछ भन्ने कुरा परमेश्वरलाई पहिल्यै थाहा थियो ।यसरी उहाँ निस्तार-चाडको सत्यता अर्थात्गुप्त मन्न लिएर दोस्रो पल्ट आउनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति