येशूज्यूले “मैले यो निस्तार-चाड़को भोजन खाने ठूलो इच्छा गरेको थिएँ,” भन्नुभएर पत्रुस र यूहन्नालाई यसको तयारी गर्न पठाउनुहुँदा, त्यसमा निस्तार-चाडद्वारा मानवजातिलाई अनन्त जीवन र मुक्ति दिने उहाँको इच्छा समावेश थियो । परमेश्वरको मण्डलीका सन्तहरूले ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको उदाहरणलाई पछ्याउँदै पवित्र रूपले मान्ने नयाँ करार निस्तार-चाडद्वारा अनन्त जीवनको प्रतिज्ञा प्राप्त गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति