परमेश्वरले अब्राहामलाई तिनको एक मात्र छोरो इसहाकलाई
होमबलि गर्न र नोआलाई जहाज बनाउन आज्ञा गर्नुभयो,
अनि येशूज्यूले निस्तार-चाडको दिनमा
चेलाहरूको गोडा धोइदिनुभयो ।
त्यो क्षणमा परमेश्वरको इच्छालाई पूर्ण रूपले नबुझे पनि
आज्ञाकारी हुँदा, पछि गएर परमेश्वरको महान् इच्छा
महसुस गरेका मानिसहरूको इतिहास बाइबलका
६६ वटा पुस्तकहरूमा अभिलेख गरिएको छ ।
त्यसै गरी, हिजोआज विश्वासको बाटोमा हिँड्ने क्रममा
हामीले आन साङ होङज्यू र माता परमेश्वरको वचनलाई
विश्वास गरेर व्यवहारमा लागू गर्नु पनि महत्त्वपूर्ण छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति