अब्राहामको परिवारको इतिहासमा साराले माता परमेश्वरलाई संकेत गर्छिन् ।
परमेश्वरले “साराले तँलाई जसो भन्छे सोहीबमोजिम गर्” भन्नुभएको कुराचाहिँ
माता परमेश्वरले दिनुभएको वचन नै हामीले आशिष् पाउनलाई पछ्याउनुपर्ने मार्ग हो भन्ने अर्थ हो ।
पुरानो करारको व्यवस्थाले मानव-जातिलाई पहिलो आगमनमा आउनुभएका
येशूज्यूकहाँ डोर्याउने भूमिका निर्वाह गर्छ भने नयाँ करारको व्यवस्थाले चाहिँ
मानव-जातिलाई नयाँ यरूशलेम स्वर्गीय माताकहाँ डोर्याउनुको साथै
मुक्ति पाउने र स्वर्ग जाने मार्ग जानकारी गराउने भूमिका निर्वाह गर्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति