कहिलेकहीँ यस पृथ्वीको जीवनमा हामीलाई अप्ठ्यारो र कठिन अवस्थामा राखिन्छ,
तर त्योचाहिँ झुसिल्कीरा पुतलीमा परिवर्तन भएजस्तै
हामीहरू पूर्ण अस्तित्व हुनको निम्ति आवश्यक पर्ने प्रक्रिया हो ।
मानव-जातिको पाप क्षमा गरिदिन परमेश्वरले सट्टामा कष्ट भोग्नुभयो ।
परमेश्वरको सन्तान बनाइदिनुभएको त्यो महान् अनुग्रहप्रति
परमेश्वरको मण्डलीका सन्तहरू हरेक दिन परमेश्वरलाई धन्यवाद र महिमा चढाउँछन् ।
उहाँको दृष्टिमा जून पनि चहकिलो छैन, अथवा ताराहरू पनि निर्मल छैनन् भने,
झन् मानिस, कीरा मात्र हो, त्यो परमेश्वरको दृष्टिमा के मोलको छ र ?
अय्यूब २५:५-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति