हामीले आफ्नो अवस्थाबारे मात्र सोच्यौं भने हामी विश्वासमा हुर्कन नसकी गनगन र गुनासो गर्न पुग्छौं ।
गिदोन, अय्यूब, नोआ र अब्राहामले परमेश्वरमा पूर्ण विश्वास गर्दा परमेश्वरको महान् शक्तिले
कार्य गरेजस्तै, अहिले पनि उस्तै हो ।
हामीले आन साङ होङज्यू र माता परमेश्वर हाम्रा सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्दै
उहाँहरूलाई आफ्नो धन र रुचिको विषय बनायौं भने बाइबलमा अभिलेख गरिएजस्तै
विश्वासका आश्चर्यजनक कार्यहरूको अनुभव गर्न सक्नेछौं ।
विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ ।
किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ
र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ ।
[हिब्रू ११:६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति