नम्रताचाहिँ स्वर्ग प्रवेश गर्नको निम्ति अनिवार्य लिनुपर्ने गुण हो ।
२,००० वर्षअघि येशूज्यू यरूशलेममा प्रवेश गर्नुहुँदा
गधाको सानो बछेडोमाथि चढ्नुभएर नम्रताको उदाहरण देखाइदिनुभयो ।
पवित्र आत्माको युगको मुक्तिदाता आन साङ होङज्यू र माता परमेश्वरले पनि
मानिसको स्वरूपमा आउनुभएर आफूलाई नम्र तुल्याउनुहुँदै
अरूको सेवा गर्ने उदाहरण देखाइदिनुभयो ।
“परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।” याकूब ४:६
रूसका सम्राट निकोलसले साधारण पोशाक लगाएर
छाउनीको निरीक्षण गर्ने क्रममा भेट भएको घमण्डी सैनिकलाई
तिनको नम्र स्वरूपद्वारा जागृत गराएजस्तै
परमेश्वरको मण्डलीका सन्तहरूले सधैँ नम्र स्वरूपद्वारा
परमेश्वरको महिमा प्रकट गर्नको निम्ति आफूलाई समर्पित गर्दछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति