विश्वास गर्नेहरूलाई परमेश्वरले आशिष् दिनुहुन्छ, तर शङ्का गर्नेहरूको निम्ति उहाँ पासो बन्नुहुन्छ ।
पत्रुसले जस्तै हामीले पनि येशूज्यूलाई परमेश्वरको रूपमा महसुस गरी विश्वास गऱ्यौं भने
स्वर्ग-राज्यका साँचाहरू प्राप्त गर्न सक्नेछौं, तर यहूदा इस्करियोतले जस्तै
उहाँको शारीरिक स्वरूपमा मात्र ध्यानकेन्द्रित गऱ्यौं भने अन्त्यमा पासोमा पर्नेछौं ।
२,००० वर्षअघि येशूज्यू धर्मीहरूलाई दुष्टहरूबाट अलग गर्न
सामान्य मानिसको स्वरूपमा यस पृथ्वीमा गुप्त रूपले आउनुभएजस्तै,
यस पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलही आफ्ना साँचो प्रजालाई खोज्न
यस पृथ्वीमा आउनुभएको छ ।
“ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो,
अफसोसमा परेको मानिस र कष्टसित परिचित ।
ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन् ।
ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं ।”
[यशैया ५३:३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति