२,००० वर्षअघि येशूज्यूले फरिसीहरू र कर उठाउनेको
प्रार्थनालाई तुलना गर्नुहुँदै आफूलाई होच्याउनेले मुक्तिको
अनुग्रह र आशिष् प्राप्त गर्नेछ भन्ने शिक्षा दिनुभयो ।
परमेश्वरको मण्डलीका सन्तहरू परमेश्वरको शिक्षाअनुसार सधैँ
कर उठाउनेजस्तै नम्र मनस्थितिद्वारा परमेश्वरकहाँ जान प्रयत्न गर्छन् र
आफ्नो पद, जिम्मेवारी र उमेरको बाबजुद एक-अर्काको सेवा गर्दछन् ।
आफू पापी हुँ भन्ने महसुस गर्दै नम्र मनद्वारा सत्यता सुनाउँदा र
अहङ्कारी मन होइनकि नम्र मन लिँदा परमेश्वरले फल दिनुहुन्छ ।
फेरि भन्नुपर्दा नम्रताचाहिँ धेरै फलहरू खिँच्ने आत्मिक चुम्बकजस्तै हो ।
“किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ ।” लूका १८:१४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति