येशूज्यूले ४० दिन उपवास बस्नुभएपछि दियाबलसले परीक्षा गरेको कुराले
दियाबलसले ल्याउने सांसारिक प्रलोभनमा पर्दा परमेश्वरबाट टाढिन पुगिन्छ भने,
परमेश्वरलाई मात्र महिमा दिँदा मुक्ति पाउन सकिन्छ भन्ने कुरा जानकारी दिएको छ ।
परमेश्वरलाई नहेरेका हेरोद राजा र बेलसजर राजाले विनाश भोगेको अवस्थाचाहिँ
वर्तमान युगमा हामीले आन साङ होङज्यू र माता परमेश्वरलाई महसुस गरेर
विश्वास गर्नु कति महत्त्वपूर्ण छ भन्नेबारे एक गहन शिक्षा हो ।
“हल्लेलूयाह ! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ ।
हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! ”
[प्रकाश १९:६-७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति