२,००० वर्षअघि येशूज्यूलाई भेटेका धेरै मानिसहरूमध्ये
कप्तान र रगत बग्ने रोग भएकी स्त्रीले येशूज्यूलाई
मुक्तिदाताको रूपमा चिनेर आशिष्को मौका
नगुमाएकाले आशिष् प्राप्त गर्न सके ।
पवित्र आत्माको युगमा जिइरहेका सम्पूर्ण मानव-जातिले आशिष्को मौका
नगुमाउनका निम्ति स्वर्गीय माता वास गर्नुहुने सियोन
अर्थात् परमेश्वरको मण्डलीमा पत्रुस र यूहन्नाजस्तै
पूर्ण विश्वासका साथ परमेश्वरले
दिनुभएको मिशन पूरा गर्नुपर्छ ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु ।” तब उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे । मत्ती ४:१९-२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति