येशूज्यू बाइबलको अगमवाणीअनुसार बालकको रूपमा जन्मनुभयो र
सानो बछेडामा चढ्नुभएर यरूशलेममा प्रवेश गर्नुभयो ।
तर आफ्नो ईश्वरीय स्वभावलाई लुकाएर यस पृथ्वीमा
आउनुभएका येशूज्यूलाई यहूदीहरूले विश्वास गर्न सकेनन् ।
किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ ... उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर ... यशैया ९:६
मानव-जातिको मुक्तिको निम्ति आउनुभएका पवित्र आत्मा र दुलही,
ख्रीष्ट आन साङ होङज्यू र स्वर्गीय मातालाई गवाही दिने
अगमवक्ताहरूको अगमवाणी थुप्रै भए तापनि
“तिमी मानिस भएर पनि आफैलाई कसरी परमेश्वर तुल्याउँछौ ?” भन्दै
येशूज्यूलाई इन्कार गरेका २,००० वर्षअघिका यहूदीहरूको गल्तीलाई
वर्तमान समयका मानिसहरूले दोहोऱ्याइरहेका छन् ।
तर १,६०० वर्षसम्म नमनाइएको निस्तार-चाड
पुनर्स्थापना गरिदिनुभएका आन साङ होङज्यूचाहिँ
यशैयाको अगमवाणीअनुसार सम्पूर्ण मानव-जातिले
प्रतीक्षा गरिरहेको परमेश्वर हुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति