२,००० वर्षअघि, यहूदी धर्मको गलत सिद्धान्त र पूर्वाग्रहका कारण
यहूदीहरूले मानिसको रूपमा आउनुभएका येशूज्यूलाई
क्रूसमा टाँगे र सुरुको परमेश्वरको मण्डलीलाई नासरी पन्थ भनेर
सताए तैपनि अहिले आएर सत्यता के हो भनी पूर्ण रूपमा छर्लङ्ग भएको छ ।
पृथ्वीको सृष्टिअघिदेखि नै परमेश्वरचाहिँ “हाम्रै” भन्ने स्वरूपमा
पिता परमेश्वर र माता परमेश्वरको रूपमा अस्तित्वमा हुनुहुन्छ ।
परमेश्वरको सम्पूर्ण सृष्टिका थोकहरूद्वारा पनि छर्लङ्गै देखाइदिनुभएको छ ।
(उत्पत्ति १:२६-२७; प्रकाश २२:१७; गलाती ४:२६)
आइरिस नाटककार जर्ज बर्नार्ड शोले पूर्वाग्रहित आलोचकहरूलाई
पाठ सिकाए ।
मानिसहरूको पूर्वाग्रह र अडिग सोचाइद्वारा
सत्यताको मार्गमा नडगमगाईकन माता परमेश्वरकहाँ आउनेहरूले
जीवनको पानी प्राप्त गर्न सक्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति