आदिमा वचनद्वारा आकाश र पृथ्वी सृष्टि गर्नुभएर
सबै जीवित प्राणीहरूलाई आफ्नो इच्छाअनुसार सञ्चालन गर्नुहुने सर्वशक्तिमान् परमेश्वर नै
पिता आन साङ होङ परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।
मानव-जातिले आफ्नै पापको कारण शरीर धारण गरेको भए पनि
पापरहित हुनुभएका परमेश्वरले चाहिँ केवल मानव-जातिको मुक्तिको निम्ति
यो पृथ्वीमा आफैलाई स्वर्गदूतहरूभन्दा पनि अझ तल होच्याउनुभएर दोस्रो पटक आउनुभयो ।
उहाँले परमेश्वरको मण्डलीमा नयाँ करारद्वारा मुक्तिको मार्ग जानकारी दिनुभयो ।
“किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै ... मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन् ।” [हिब्रू २:१४-१५]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति