नयाँ करार निस्तार-चाडचाहिँ
पिता परमेश्वर र माता परमेश्वरको देह र रगत खाने र पिउने तरिका हो ।
अनि मानव-जातिलाई मृत्युबाट छुटकारा गराउने शक्ति समाविष्ट
जीवनको पवित्र आत्माको व्यवस्था हो ।
परमेश्वरले नयाँ करारलाई हृदयमा राखेकाहरूलाई
आफ्नो प्रजाको रूपमा स्वीकार्नुहुन्छ र
तिनीहरूका परमेश्वर हुने प्रताज्ञा गर्नुभएको छ ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ... तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।” यर्मिया ३१:३१-३३
परमेश्वर स्वयम्ले स्थापना गरिदिनुभएको
नयाँ करार निस्तार-चाड मान्ने मानिसहरूलाई
मृत्युको डर होइनकि परमेश्वरको सुरक्षा र
अनन्त जीवनको आशिष् प्रतिज्ञा गरिएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति