प्रेमचाहिँ परमेश्वरले जोड दिनुहुने सबैभन्दा महत्त्वपूर्ण शिक्षा हो ।
विगतमा राजकुमारहरूले सामान्य मानिसहरूको पुस्तकभन्दा
भिन्न रहेको विशेष शिक्षा प्राप्त गरेजस्तै
परमेश्वरको उत्तराधिकारी रहेका स्वर्गीय सन्तानहरूले पनि
परमेश्वरको वचन भएको विशेष पुस्तक बाइबलद्वारा शिक्षा पाउनुपर्छ ।
सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ... २ तिमोथी ३:१६
बाइबलमा सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ
परमेश्वरको प्रेम अर्थात् माताको प्रेम हो ।
तसर्थ बाइबलको वचनमा एउटा मात्र थपघट गऱ्यौं भने
हामीले स्वर्गको उत्तराधिकारी प्राप्त गर्ने सक्दैनौं ।
परमेश्वरले मानव-जातिलाई दिनुभएको
बाइबललाई प्रेमको आँखाद्वारा हेर्दाखेरि
स्वर्गीय पिता र स्वर्गीय माताको प्रेम र
पवित्र इच्छा महसुस गर्नेछौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति