वर्तमान संसारका मानिसहरूलाई चाहिने अत्यावश्यक कुरा नै प्रेम हो ।
यस संसारमा प्रेम सेलाउँदैगएकोले संसारभरि बारम्बार
हिंसात्मक अपराधहरू भइरहेको छ ।
प्रेमचाहिँ विश्वासको मूल तत्त्व र सुसमाचारको सार हो ।
संसारलाई मृत्युसम्मै प्रेम गर्नुभएका येशूज्यूको उदाहरणको
अनुसरण गर्दै परमेश्वरको मण्डलीले परमेश्वरमा मिल्ने प्रेम र
एकताद्वारा ७ अरब मानव-जातिलाई मुक्तिदाता हुनुभएकी
माता परमेश्वरको साँचो प्रेम सुनाइरहेको छ ।
... पिताकहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनुभयो, अनि संसारमा भएका आफ्ना जातिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो । यूहन्ना १३:१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति