परमेश्वरले ६६ भागको पुस्तक बाइबलमा प्रेमको विषयमा उल्लेख गर्नुभएको छ ।
परमेश्वरले यस पृथ्वीमा आउनुभएर मानव-जातिको पाप सट्टामा बोकिदिनुभएर
क्रूसमा बलि हुनुभई महान् प्रेमको उदाहरण देखाइदिनुभएजस्तै परमेश्वरका सन्तान भएका
हामीले पनि नयाँ आज्ञा पूरा गरी स्वर्गको आशिष् प्राप्त गर्नको निम्ति
आपसमा प्रेम गर्दै, एकतामा रहँदै एक-अर्काप्रति विचारशील हुनुपर्छ ।
हिजोआज विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूले
आन साङ होङ परमेश्वर र माता परमेश्वरको शिक्षालाई पछ्याउँदै
एक-अर्काको भिन्न संस्कृति र विचारलाई प्रेमद्वारा बुझेर
सुकर्म र छिमेकी प्रेमद्वारा परमेश्वरको महिमा प्रकट गरिरहेका छन् ।
अब सत्यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्ना दाजुभाइलाई निष्कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर । [१ पत्रुस १:२२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति