परमेश्वरले पहिलो आज्ञाको रूपमा ‘परमेश्वरलाई प्रेम गर’ भन्नुभएको चाहिँ
हामीले परमेश्वरलाई प्रेम गरेनौं भने हामीहरू अन्ततः पापको बाटोमा जान पुग्ने भएकाले हो ।
पहिलो आज्ञाचाहिँ परमेश्वरले हामीलाई स्वर्ग फर्काउन चाहने प्रेमको मनद्वारा दिनुभएको आज्ञा हो ।
हामीलाई पापको बाटोबाट छुटकारा गराउनुभएका आन साङ होङज्यू र माता परमेश्वरको प्रेमलाई
हामीले हृदयमा खोप्नुपर्छ ।
परमेश्वरको प्रेमको मनद्वारा विश्वासको बाटोमा हिँड्ने परमेश्वरको मण्डलीका सन्तहरू,
परमेश्वरको आज्ञा पालन गर्दा होस् अथवा सुसमाचार प्रचार गर्दा, सधैँ खुशी र धन्यवादी हुन्छन् ।
... “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू । महान् र प्रथम आज्ञा यही हो । [मत्ती २२:३७-३८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति