जिउँदो माछाले पानीको विपरीत बहावमा पौडँदै सबै कठिनाइहरूलाई जित्छ ।
योजस्तै हामीले पनि जस्तोसुकै अवस्थामा समेत धन्यवाद चढाउने कुराको खोजी गर्नुपर्छ,
अनि पीडा नभएको स्वर्ग दिनुभएका परमेश्वरलाई महिमा दिनुपर्छ ।
मानव-जातिलाई पाप क्षमा र अनन्त जीवन दिन र स्वर्ग जाने बाटो सिकाउन
कष्टकर यो पृथ्वीमा फेरि आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरको अनुग्रहलाई
हामीले महसुस गर्नुपर्छ, अनि हामीहरू पनि विभिन्न कष्ट र कठिनाइलाई धन्यवादले जित्नुपर्छ ।
याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्टा गर । सधैँ आनन्दित रहो । निरन्तर प्रार्थना गरिरहो । सबै परिस्थितिमा धन्यवाद देओ ... [१ थेसलोनिकी ५:१५-१८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति