परमेश्वरले यस पृथ्वीका मानव-जातिलाई
यदि भविष्यमा महिमित स्वर्ग-राज्यमा सदासर्वदा राज्य गर्न चाहन्छौ भने
आ-आफ्नो क्रूस उठाएर ख्रीष्टलाई पछ्याउनू भन्नुभएको छ ।
यस प्रक्रियामा निश्चय नै अवरोध र कठिनाइहरू धेरै हुन्छन्,
तर परमेश्वरको मण्डलीका सन्तहरूले स्वर्गको महिमाको निम्ति
भक्तिपूर्ण जीवन जिउँदै क्रूस अर्थात् शिरपेचको भार धान्न भरमग्दूर प्रयत्न गर्दछन् ।
पुत्रको युगका मुक्तिदाता हुनुभएका येशू ख्रीष्टले गर्नुभएजस्तै,
पवित्र आत्माका मुक्तिदाता हुनुभएका आन साङ होङ परमेश्वर र स्वर्गीय माताले पनि
मानव-जातिको निम्ति क्रूस बोक्नुभएर कष्टको बाटो हिँड्नुहुँदै हामीलाई
स्वर्गको राजकीय पूजाहारीगिरीको आशिष् लेओ भन्दैहुनुहुन्छ ।
तब उहाँले सबैलाई भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्,
र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस् ।” लूका ९:२३
... र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन् । प्रकाश २२:५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति