परमेश्वरको वचनमा अनाज्ञाकारी हुने खराब आदतका कारण
पूरै घर-परिवार नष्ट भएको शाऊल राजा, होप्नी र पीनहासको अवस्थाद्वारा
हामीले शिक्षा लिनुपर्छ, अनि खराब आदतलाई फालेर सधैँ परमेश्वरको वचनमा
आज्ञाकारी हुने असल आदत बसाल्नुपर्छ ।
परमेश्वरको मण्डलीका सन्तहरूले परमेश्वरले थाहा दिनुभएको स्वर्ग जान योग्य बनाउने
असल स्वभाव, संसारलाई बचाउने जीवनको वचन सुनाउने असल स्वभाव लिएर,
वर्तमान युगमा मुक्तिदाताको रूपमा आउनुभएका आन साङ होङज्यू
र माता परमेश्वरको भय राख्दछन् ।
तँ सुरक्षित हुँदा मैले तँलाई चेताउनी दिएँ, तर तैंले भनिस्,
‘म सुन्नेछैनँ!’ युवावस्थादेखि नै तेरो चाल यस्तै भएको छ,
तैंले मेरो आज्ञापालन गरेको छैनस् ।
[यर्मिया २२:२१]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति