विशाल समुद्र अथवा गहिरो पहाडमा बाटो बिराएका मानिसहरूलाई कम्पास आवश्यक परेजस्तै
स्वर्ग जाने बाटो बिराएका मानिसहरूको निम्ति आत्मिक कम्पासको भूमिका निभाउने
कुरा नै बाइबलको ६६ भागका पुस्तकहरूमा लेखिएको परमेश्वरको वचन हो ।
येशूज्यूमा मुक्तिसम्बन्धी बुद्धिका सारा सम्पत्ति लुकेको छ भनेर विश्वास गरेका प्रेरितहरूले जस्तै
परमेश्वरको मण्डलीका सन्तहरू, पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरमा मुक्ति र स्वर्ग जाने बाटो निहित छ भनेर विश्वास गर्दै
परमेश्वरको वचनअनुसार जिइरहेका छन् ।
तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती,
र मेरो बाटोको निम्ति उज्यालो हो ।
[भजनसंग्रह ११९:१०५]
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।”
जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।”
जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ
त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।
[प्रकाश २२:१७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति