परमेश्वरको मण्डलीले शबाथ-दिन, निस्तार-चाड, घुम्टोको नियम, बप्तिस्माको विधि जस्ता
सबै नियमहरू मान्ने कारणचाहिँ परमेश्वरको वचनअनुसार जस्ताको तस्तै गर्नु नै
मुक्तिको बाटो हो भनी विश्वास गरेकाले हो ।
मानव-जातिलाई जीवनको पानी दिन सक्नुहुने व्यक्ति परमेश्वरबाहेक कोही छैन ।
पवित्र आत्माको युगमा “जीवनको पानी सित्तैँमा लेओ” भनेर बोलाउनुहुने पवित्र आत्मा
र दुलही अर्थात् आन साङ होङज्यू र माता परमेश्वरकहाँ गएमा मात्र अनन्त जीवन पाउन सकिन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।”
जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।”
जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ
त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
[प्रकाश २२:१७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति