परमेश्वरले प्रत्येक युगमा खानेकुरासम्बन्धी फरक आज्ञा दिनुभएझैँ
मुक्तिदाताको नाउँ पनि पिता, पुत्र र पवित्र आत्माको युगमा फरक-फरक दिनुभयो ।
तसर्थ, पवित्र आत्माको युगमा चाहिँ हामीले येशूज्यूको नयाँ नाउँलाई
ग्रहण गऱ्यौं भने मात्र मुक्ति प्राप्त गर्न सक्छौं ।
परमेश्वरको मण्डलीका सन्तहरू, बाइबलको सम्पूर्ण अगमवाणी
पूरा गर्नुभएका येशूज्यूको नयाँ नाउँ– आन साङ होङज्यू र
नयाँ यरूशलेम माता परमेश्वरलाई पवित्र आत्माको युगका मुक्तिदाताको रूपमा
विश्वास गर्दै पछ्याउने विश्वासको बाटोमा हिँडिरहेका छन् ।
जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु,
... म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ,
अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ ।
आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।
[प्रकाश ३:१२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति