आदिदेखि नै परमेश्वरले पिता, पुत्र र पवित्र आत्माको युग विभाजन गर्नुभएर
हामीलाई मुक्ति दिने योजना बनाउनुभयो । अनि युगैपिच्छेका साँचो मुक्तिदाताको नाउँमा
स्तुति र प्रार्थना गर्ने मानिसहरूलाई मुक्तिको आशिष् प्रदान गर्नुभयो ।
मोशाले यहोवा परमेश्वरलाई र सुरुको मण्डलीका सन्तहरूले येशूज्यूलाई
मुक्तिदाताको रूपमा स्वीकारेजस्तै, पवित्र आत्माको युगमा
येशूज्यूको नयाँ नाउँ आन साङ होङज्यू र यरूशलेम माता परमेश्वरलाई
मुक्तिदाताको रूपमा स्वीकार्ने मानिसहरूले मुक्तिको आशिष् प्राप्त गर्न सक्छन् ।
“जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, …
म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ,
अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ ।
आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।”
[प्रकाश ३:१२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति