असंख्य धार्मिक सम्प्रदाय र धर्महरू भएको युगमा
येशूज्यूले सामाको दृष्टान्तद्वारा, मुक्ति पाउने
सत्यता र झूटलाई छुट्ट्याइदिनुभयो ।
गहूँचाहिँ येशूज्यूले सुरुको मण्डलीको समयमा छर्नुभएको
शबाथ-दिन, निस्तार-चाड इत्यादि नयाँ करारको सत्यता र
तीन चरणका सात वटा चाडहरू नै गहूँ सत्यता हो ।
अर्कोतर्फ आइतबारको सेवा, क्रिसमस र क्रूसको श्रद्धाजस्ता
सामाहरूचाहिँ धार्मिक अन्धकारको युगमा मण्डलीहरूमा भित्र्याइएका
गैरईसाई रीतिरिवाजहरू हुन् । बाइबलमा, सामाहरू आगोमा जलाइनेछन् भनिएको छ ।
दोस्रो आगमनका येशूज्यू हुनुभएका आन साङ होङज्यूको शिक्षाअनुसार
परमेश्वरको मण्डलीका सन्तहरूले येशूज्यू र प्रेरितहरूले मान्नुभएजस्तै,
नयाँ करारका चाडहरू मानिरहेका छन् ।
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् ।
स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र
परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”
[मत्ती ७:२१]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति