आदिदेखि अन्तसम्मका कुराहरूलाई हेर्नुहुने परमेश्वरले मानव-जतिको मुक्तिको निम्ति
बाइबलका वचनहरूमा कदापि थपघट नगर्नू भनेर कडा चेताउनी दिनुभएको छ ।
बाइबलमा शबाथ-दिन, निस्तार-चाड लगायतका परमेश्वरका आज्ञाहरू पालन गर्न र
ख्रीष्टियानको रूपमा संसारको नून र ज्योति बनेर जिउन सिकाइएको छ ।
परमेश्वरले इस्राएलीहरूलाई कनानको भूमिमा डोऱ्याउनुभएर आशिष् दिनुभएजस्तै
यस वर्तमान युगमा पनि आन साङ होङ परमेश्वर र माता परमेश्वरको शिक्षाअनुसार
हामीले परिवार, कार्यस्थल र छिमेकमा रहेका सबै मानिसहरूमाझ परमेश्वरको महिमा
प्रकट गऱ्यौं भने ख्रीष्टियान भएअनुरूपको जीवन पूर्ण रूपमा जिएको मान्यता पाएर
स्वर्गको आशिष् समेत प्राप्त गर्नेछौं ।
“यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्,
र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने
तिमीहरूका पिताको महिमा गरून् ।” मत्ती ५:१६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति