मर्न लागेको मानिसलाई बचाउन सारा मन लगाएको
त्यो सामरीलाई येशूज्यूले ‘असल छिमेकी’ भन्नुहुँदै
हामीलाई “तिमी पनि त्यसै गर” भनी आग्रह गर्नुभयो ।
परमेश्वरको मण्डलीका सन्तहरू जीवन बचाउने असल मानिसको रूपमा नयाँ गरी जन्मेर
धेरै आत्माहरूलाई आन साङ होङज्यू र माता परमेश्वरको काखमा डोऱ्याउनको निम्ति
सारा विश्वमा जीवनको वचन सुनाउँदछन् ।
येशूले सोध्नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो ?” ... तब येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिमी पनि त्यसै गर ।” लूका १०:३६-३७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति