परमेश्वरले संसारका नून र ज्योति भएका ख्रीष्टियानको जीवनको विषयमा
“पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो ।
आफ्ना आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर,
प्रार्थनाम निरन्तर लागिरहो । सन्तहरूको खाँचोमा सहायता देओ,
अतिथिसत्कार कायम राख । एक-अर्कालाई प्रेम गर ।
आफूलाई भन्दा बढी अरूलाई आदर गर” भन्ने शिक्षा दिनुभयो ।
हामीले परमेश्वरबाट पाएको पाप-क्षमा र मुक्तिको अनुग्रहलाई
महसुस गरेर अरूसँग बाँड्ने जीवनलाई नै बाइबलमा भनिएको
व्यवस्थाको पूर्णता हो भन्नुभएका आन साङ होङज्यू र
माता परमेश्वरको वचनअनुसार साँचो ख्रीष्टियानले
एक मनको भएर परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्नुपर्छ ।
यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी
म तिमीहरूलाई अनुरोध गर्दछु, ...
यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई
पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल,
ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक ।
रोमी १२:१-२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति