अगमवक्ताहरूले मानव-जातिलाई ‘इन्साफको दिन आउनेछ’ भनेर
कदापि नबिर्सनको निम्ति अनुरोध गरेका चाहिँ प्रत्येक मानिसले जिएको जीवन,
विश्वासको जीवनको विषयमा परमेश्वरको पुस्तकमा सबै लेखिने भएकोले हो ।
परमेश्वरले त्यो पुस्तकमा लेखिएको कुरामुताबिक प्रत्येक मानिसको इन्साफ गर्नुहुनेछ ।
स्वर्गमा पाप गरी यस पृथ्वीमा धपाइएर जिइरहेका मानव-जातिलाई
अन्तिम इन्साफको दिनमा, पाप क्षमा पाएर स्वर्ग फर्कन सक्ने मौका दिनको निम्ति
आन साङ होङज्यू र माता परमेश्वरले यस पृथ्वी आउनुभएर
नयाँ करारको सत्यता प्रदान गर्नुभयो ।
कुनै-कुनै मानिसका पापहरू त सोझै इन्साफमा पुग्ने गरी
प्रत्यक्ष हुन्छन्, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन् ।
त्यसै गरी असल कामहरू त प्रत्यक्ष हुन्छन्, र जो प्रत्यक्ष छैनन्,
ती पनि गुप्तमा रहन सक्दैनन् ।
[१ तिमोथी ५:२४-२५]
जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ,
र त्यसपछि इन्साफ ...
[हिब्रू ९:२७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति