बाइबलमा हिजकियाको समयका समाचारवाहकहरू र
यशैया अगमवक्ताको चिच्च्याहट लगायत “परमेश्वरतिर फर्क” भन्ने
अभिव्यक्ति धेरै ठाउँमा अभिलेख गरिएको छ ।
परमेश्वरतिर फर्कने तरिका भनेको नै निस्तार-चाड मान्नु हो ।
साथै सुरुको मण्डलीका प्रेरितहरूले येशूज्यूको रगत
अर्थात् निस्तार-चाडको दाखमद्यद्वारा
‘स्वर्गको पाप’ क्षमा हुनेछ भनेर गवाही दिए ।
येशूज्यूले स्थापना गरिदिनुभएको निस्तार-चाड
ई.सं. ३२५मा निकेयाको सम्मेलनमा रद्द भयो र
आन साङ होङज्यूले पुनर्स्थापना नगर्नुभएसम्म
कसैले पनि निस्तार-चाड मनाउन सकेनन् ।
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ ... त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, ... उहाँले नै हामीलाई बचाउनुभयो ...” यशैया २५:६-९
मुक्ति पाएर स्वर्ग फर्कनको निम्ति हामीहरू परमेश्वरकहाँ जानुपर्छ ।
अनि एकमात्र बाटो भनेको नै परमेश्वरको मण्डलीमा भएको
निस्तार-चाड मान्नु हो । निस्तार-चाडचाहिँ मानव-जातिलाई
स्वर्गतर्फ डोऱ्याउनुहुने परमेश्वरको विशेष उपहार हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति