पृथ्वीको कुरा र स्वर्गको कुराबीच नकल र वास्तविकताको
सम्बन्ध छ भनेर बाइबलले गवाही दिएको छ ।
योचाहिँ पृथ्वीको पारिवारिक प्रणालीमार्फत
स्वर्गको पारिवारिक प्रणालीको बारेमा जान्न सकिन्छ भन्ने अर्थ हो ।
हाम्रो शारीरिक बुबा हुनुभएजस्तै आत्मिक पिता पनि
हुनुहुन्छ भनेर बाइबलमा जानकारी दिइएको छ ।
साथै परमेश्वरका सन्तानहरूलाई जीवन दिनुहुने
माता परमेश्वरको अस्तित्व पनि छ भनेर जानकारी दिइएको छ ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गलाती ४:२६
पिता परमेश्वर र माता परमेश्वरले नयाँ करार
निस्तार-चाडभित्र उहाँहरूको देह र रगत राखिदिनुयो र
त्यो मान्ने व्यक्तिलाई सन्तान बन्ने आशिष् दिनुभयो ।
परमेश्वरका सन्तानले परमेश्वरको उत्तराधिकारीको रूपमा
स्वर्गको सम्पूर्ण महिमा पाउनेछन् ।
तसर्थ परमेश्वरको सन्तान बन्ने आशिष् एकदमै अमूल्य छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति