यस पृथ्वीमा जन्मेका सम्पूर्ण मानव-जातिहरू स्वर्गमा गरेको जघन्य पापका कारण
मृत्युको पीडा र नरकको दण्ड भोग्नुबाहेक अर्को कुनै विकल्प नभएका अस्तित्वहरू हुन् ।
हामी मानव-जातिलाई मुक्ति दिनको निम्ति क्रूसमा कष्टसमेत भोग्नुभएका
परमेश्वरप्रति सधैँ कृतज्ञ भएर हामीले यो विश्वासको बाटो हिँड्नुपर्छ ।
४०० वर्षको दासत्वको जीवनबाट मुक्त गरिदिनुभएका परमेश्वरको शक्ति र अनुग्रहलाई बिर्सेर
परमेश्वरको विरुद्ध गनगन गरेको परिणामस्वरूप नष्ट भएका इस्राएलीहरूको इतिहासबाट शिक्षा लिँदै
परमेश्वरको मण्डलीका सन्तहरू सधैँ धन्यवादी जीवन जिउन प्रयत्न गर्छन् ।
उनीहरूले जस्तै हामीले खराबीको इच्छा नगरौं भनी यी कुरा
हाम्रो चेताउनीको लागि हुन् । ... यी कुराहरू तिनीहरूलाई
उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्,
जसमाथि युग-युगको अन्त्य आइसकेको छ ।
यसकारण जसले खडा छु भनी सोचेको छ,
त्यो होशियार रहोस्, नत्रता त्यो लड्नेछ ।
[१ कोरिन्थी १०:६-१२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति