सभ्यता विकास हुनअघि धनसरहको मूल्य रहेका पत्थरहरूको
आधुनिक समाजमा भने केही मूल्य छैन ।
योजस्तै पृथ्वीका कुराहरू र स्वर्गका कुराहरूको मूल्यमा पनि
ठूलो भिन्नता रहेको छ ।
स्वर्ग-राज्यको मूल्यलाई यो पृथ्वीको मूल्यको मापदण्डअनुसार छुट्ट्याउन सकिँदैन ।
स्वर्गीय सन्तानहरूले पृथ्वीका व्यर्थ र अर्थहीन कुराहरूको निम्ति नभएर
सबैभन्दा मूल्यवान् जीवन जिउँदै स्वर्गको आशिष् प्राप्त गरून् भन्ने इच्छामा परमेश्वरले
“सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी होओ” भनी अनुरोध गर्नुभयो ।
तसर्थ परमेश्वरका सन्तहरूचाहिँ स्वर्गीय सुसमाचार घोषणा गर्दै,
मुक्ति दिनुहुने यरूशलेम माताको गवाही दिने साक्षी हुनुपर्छ ।
“बुद्धिमान्हरू आकाशको चमकजस्तै र धेरैलाई धार्मिकतामा डोर्याउनेहरूचाहिँ ताराहरूजस्तै सदासर्वदै चम्किरहनेछन् ।” दानिएल १२:३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति