यरूशलेम स्वर्गीय माताको महिमाको ज्योति सारा संसारमा
प्रकट हुनेछ र सारा जातिहरू माता परमेश्वरकहाँ आउनेछन् भनेर
यशैया अगमवक्ताले अगमवाणी गरेका छन् ।
यस युगमा माता परमेश्वरको जीवनको वचनद्वारा
मानिसहरू बचाइनेछन् र उनीहरूले झूटबाट सत्यता र
सही मार्ग छुट्ट्याउन सक्नेछन् ।
पिताको युगमा अगमवक्ताहरूले यहोवा परमेश्वरको बारेमा
गर्वका साथ सुनाए, पुत्रको युगमा सुरुको मण्डलीका प्रेरितहरूले
शरीरमा आउनुभएका येशूज्यूको बारेमा गर्वका साथ सुनाए,
त्यसैले यस पवित्र आत्माको युगमा हामीले
पिता परमेश्वर र माता परमेश्वर हुनुभएका
पवित्र आत्मा र दुलहीको बारेमा गर्वका साथ सुनाउनुपर्छ ।
किनकि मुक्तिचाहिँ मानिसमा होइन
तर परमेश्वरको शक्तिमा निर्भर हुन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । प्रकाश २२:१७
वर्तमान समयमा विश्वभरिका असङ्ख्य मण्डलीहरूमध्ये
माता परमेश्वरको बारेमा गवाही दिँदै बाइबलको अगमवाणी
पूरा गर्ने मण्डली केवल परमेश्वरको मण्डली हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति