परमेश्वरको इच्छा पालन गर्दै धन्यवाद दिने मानिस जागा मानिस हो ।
बाइबलमा अभिलेख गरिएको शाऊल राजा र सीसराको इतिहासमार्फत
आत्मिक निद्रामा परेको मानिस अन्ततः विनाशमा पुग्ने यथार्थता जान्न सकिन्छ ।
सारा संसारमा सत्यताको वचन गवाही दिने परमेश्वरको मण्डलीका सन्तहरूले
पवित्र आत्माको युगका मुक्तिदाता, आन साङ होङज्यू र माता परमेश्वरको विषयमा प्रचार गर्दछन् ।
उनीहरू नै वर्तमान समयमा जागा मानिसहरू हुन् भन्न सकिन्छ ।
सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलसकसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ । विश्वासमा दह्रिला भएर त्यसको विरोध गर, ... १ पत्रुस ५:८-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति